
काठमाडौं , लेखक प्रकाशमणि दाहालद्वारा लिखित ‘मनस्तरङ्गिणी’ उपन्यास बजारमा आएको छ । उक्त कृतिको वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीले एक समारोहका बीच विमोचन गर्नु भएको थियो । उहाँले बहुमुखी प्रतिभाका धनी उपन्यासकार दाहालको ‘मनस्तरङ्गिणी’ समयसापेक्ष र प्राज्ञिक दृष्टिकोणले निकै सशक्त कृति रहेको बताउनु भएको थियो ।
