समाचार

मन्त्री महासेठ छिटै जेल जान्छन्ः नेकपा नेता झा

जनकपुरधाम , सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रामचन्द्र झाले भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ भ्रष्ट्राचारको कसुरमा छिटै जेल जाने ठोकुवा गर्नु भएको छ । ‘सम्पत्ति शुद्धिकरणमा मन्त्री महासेठले