बैतडी , बैतडीमा डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएको छ । सोमबार बैतडीमा डोजरले स्थानीय महिलालाई हुत्याएर फालेको थियो । डोजरले गौरी जोशीलाई हुत्याएको भिडियो सार्वजनिक