समाचार

निर्वाचन अधिकृतको कार्यालय नजिकै विस्फोट

कास्की ,पोखरामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै विस्फोट भएको छ । उपचुनावको मनोनयन दर्ता कार्यक्रमको समय सुरु हुनासाथ निर्वाचन कार्यालय नजिकै रहेको निर्माणाधिन पोखरा पर्यटक बसपार्कमा विस्फोट भएको हो