समाचार

लिपुलेक र कालापानी हाम्रै होः मन्त्री बाँस्कोटा

काठमाडौं, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भारतले नेपाली भूमि समेत समावेश गरेर सार्वजनिक गरेको नक्सालाई नेपाल सरकारले अस्वीकार गरी दिएको स्पष्ट पार्नु भएको छ । मन्त्री बाँस्कोटाले ती समस्या