चितवन, चितवनमा स्कुटर अनियन्त्रित भई पल्टिँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा भरतपुर उपमहानगरपालिका–५ का १७ वर्षीय भिमसेन पोख्रेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको