समाचार

राजा वीरेन्द्रको निजी निवास र गणतन्त्र स्मारक खुला गर्ने तयारी

काठमाडौँ , नारायणहिटी संग्रहालय स्थापना भएको ११ वर्ष पनि संग्रहालयलाई विकास समिति बनाउने र गणतन्त्र स्मारक, राजा वीरेन्द्रको आवास गृह श्रीसदनलगायत अन्य संरचना अवलोकन गर्न मिल्ने गरी व्यवस्था मिलाउन लागिएको