
काठमाडौँ, भारतले नेपालको सीमा मिचेको विषयमा डा गोविन्द केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखनु भएको छ ।
सीमा विवादमा देश केन्द्रीत रहेको भन्दै १७ औँ अनसन स्थगित गर्नु भएका डा केसीले भारतीय दुतावास मार्फत प्रेसित गर्न भन्दै मोदीलाई पत्र लेखनु भएको हो ।
उहाँले पत्रमा सन् १८१६ को सुगौली सन्धी देखि सन् २००१ मा भारतको गुजरातमा गएको भुकम्पका बेला आफूले गएर दिएको स्वास्थ्य सेवाको चर्चा गर्नु भएको छ ।
हेरौँ डा केसीले मोदीलाई लेखेको पत्र



