काठमाडौं , राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हिमाली जिल्ला हुम्लामा यस वर्ष १७ प्रतिशतले अर्गानिक स्याउको उत्पादनमा वृद्धि भएको छ । स्याउ फुल्ने बेलामा हावाहुरी र असिना नपर्नु तथा आवश्यक परेका