समाचार

सवारी चालक अनुमतिपत्रमा रहेको ढिलाइ कहिले हट्छ सरकार ?

काठमाडौं– सवारी चालक अनुमतिपत्रमा रहेको ढिलाइ अझै पनि हटेको छैन । बिभागले एक महिना अघि मास प्रिन्टर (ठूलो क्षमताको छपाइ उपकरण) सञ्चालनमा आउने दावी गरे पनि अहिले सम्म सञ्चालनमा आएको