समाचार

सरकारले बुथ क्याप्चर गर्दैछः वरिष्ठ नेता पौडेल

पोखरा , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यही मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा चुनाव हार्ने डरले कास्कीमा बुथ क्याप्चर गर्न लागेको आरोप लगाउनु भएको छ