भद्रपुर , (झापा) जङ्गली हात्तीको आक्रमणबाट सामुदायिक वनमा कार्यरत एक कर्मचारीको घटनास्थलमै ज्यान गएको छ। प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार हात्तीको आक्रमणमा परी ज्यान जानेमा कचनकवल