रौतहट , टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–१ मा शुक्रबार बिहान ना२ख २३२२ नम्बरको टिपरले बा५५प ९९८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार