काठमाडौं , शिवम् अधिकारीले निर्देशन गरेको चलचित्र ‘कोपिला’ को ट्रेलर सार्वजनिक भएको छ । कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा केन्द्रित रहेर बनाइएको उक्त चलचित्रको