काठमाडौं , नेपाली संगीत क्षेत्रमा योगदान दिएका विभिन्न स्रष्टालाई नातिकाजी स्मृति समाजले सम्मान एवम् पुरस्कृत गरेको छ । संगीत महर्षी नातिकाजी श्रेष्ठको ९५ औँ जन्मजयन्तीको अवसरमा उपराष्ट्रपति कार्यालयमा समाजले स्रष्टा