काठमाडौं, सर्वोच्च अदालतले निजगढ विमानस्थल बनाउन रूख काट्ने प्रक्रिया तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले विमानस्थल बनाउने क्रममा तत्कालका