काठमाडौं , प्रहरीले पेस्तोलसहित काठमाडौं महानगरपालिका बालुवाखानीबाट एकजनालाई पक्राउ गरेको छ । रामेछाप मन्थली नगरपालिका १३ घर भई हाल चुनिखेल १३ बस्ने ३५ वर्षीय रोशन बर्देवालाई पक्राउ गरिएको हो ।