समाचार

चोभारमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बन्दै

काठमाडौं, चोभारस्थित तत्कालीन हिमाल सिमेन्ट कारखानाको खाली रहेको जग्गामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने योजना अघि सारिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्यहाँ अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्रका साथै पाँचतारे