काठमाडौं, ‘नरबलि’ दिने आपराधिक उद्देश्यले तीन बालिकालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा ६ आरोपितलाई प्रहरीले विराटनगरबाट मंगलबार पक्राउ गरेको छ। पक्राउ परेका उनीहरुलाई बुधबार काठमाडौं ल्याएको छ। पक्राउ पर्नेमा रञ्जिता चौधरी,