हृदयघातका दश लक्षणहरू एजेन्सी , छातिको बीचभागमा दुख्नु, गह्रौ चिजले थिचेजस्तो छाति कसिएजस्तो महसुस हुनु छातिको दुखाइ बायाँ हाततिर सर्नु पेटको बीचमा अत्याधिक दुखाई हुनु चिटचिट पसिना आउनु वाकवाकी लाग्नु