काठमाडौं, बुधबार इरानले इराकस्थित अमेरिकी सेनाको बेसक्याम्पलाई लक्षित गर्दै मिसाइल आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीहरूले रातभर त्रासदीूर्ण परिस्थितिको सामना गर्नुपर्यो । अमेरिकी अल असाद एयरबेस क्याम्पमा मंगलबार राति १० बजेदेखि नै