समाचार

आमाबाबुको खातामा रकम जम्मा गर्न निर्देशन

काठमाडौं, ज्येष्ठ नागरिकको जीवनयापनमा समस्या भएमा स्थानीय तहले सम्बन्धित नागरिकको हकवालाबाट निश्चित रकम ज्येष्ठ नागरिकको खातामा जम्मा गर्न निर्देशन दिन पाउने भएको छ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको प्रतिवेदनअनुसार