काठमाडौं , नेपाली समुदायले माघे संक्रान्तिमा खिचडी खाने गर्छन् । खिचडी दाल र चामललाई एकैसाथ मिलाएर बनाइने परिकार हो । नेपाली समाजमा खिचडीलाई लोकप्रिय भोजनको रुपमा लिइन्छ । तपाइहरुलाई थाहा