काठमाण्डौँ , नेपाल प्रहरीले दुई किलोग्राम २०० ग्राम कोकिनसहित एक विदेशीलाई पक्राउ गरेको छ । बुधबार लागुऔषध नियन्त्रण ब्यूरोले अवैधरुपमा कोकिन ओसारपसार कार्यमा संलङ्ग्न बोलिभियन सोल्यानो क्याभेज मिगुललाई पक्राउ गरी