काठमाडौं, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै सैन्य गठबन्धनसँग नजोडिएको नेपाल सरकारले जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलन मार्फत् यस्तो जानकारी दिएका हुन् । सञ्चार मन्त्रालयमा