समाचार

यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

भद्रपुर, झापा , छात्रालाई पढाउने क्रममा छ जना छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा झापामा एक जना शिक्षक पक्राउ परेका छन्। छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै उनीहरूका अभिभावकले दिएको उजुरीका आधारमा