समाचार

अदालत बाट निर्दोष ठहरिए पछि महराले भने ‘मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो प्राथमिकतामा थियो र रहिरहनेछ’

काठमाडौं – अदालतबाट सफाइ पाएपछि पूर्वसभामुख कृष्णबहादुर महराले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। कारागारबाट रिहा भएपछि सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै पूर्वसभामुख महराले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका