समाचार

चीनबाट ल्याइएका कसैमा पनि कोरोना संक्रमण छैनः मन्त्रालय

काठमाडौ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको हुबेई प्रान्तबाट उद्धार गरी ल्याइएका एक सय ७५ जनामै कोरोना भाइरसको संक्रमण नभेटिएको जानकारी बुधबार दिएको छ। मन्त्रलायका अधिकारहरुले पत्रकार सम्मेलन गरेर यसबारेको