समाचार

राजधानीको कलेजभित्रै छात्रा बलात्कृत

काठमाडौं, मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत एक छात्रा क्याम्पसको कोठाभित्रै बलात्कृत भएकी छन्। क्याम्पसमा अध्ययरत एक छात्रले बिहान कक्षा शुरू हुनुअघि नै कोठामा कोही नभएको मौका छोपेर जबरजस्ती यौनसम्पर्क गरेको