आज काठमाण्डौ जिल्ला खेलकुद विकास समिति ज्ञानेश्वरको कार्यालय सानोगौचरणमा अध्यक्ष अरुण बस्नेत लगायत चार जना सदस्यहरु रुपा थापा मगर,तप्तराज तिमल्सीना, बिन खड्का, राजेन्द्र अर्यालले पदभार ग्रहण गर्नु भएको छ ।