काठमाडौं , शंकर अधिकारी घायलको निर्देशनमा नेपाली कथानक चलचित्र ‘तक्दिर’ निर्माण हुने भएको छ । सामाजिक विषयवस्तुमा आधारित रहेको उक्त चलचित्र विजी बर्मा फिल्मस प्रालिको ब्यानरमा बन्न लागेको हो ।