समाचार

सरकार भन्छ– कोरोनासँग आत्तिनुपर्दैन

काठमाडौं, विश्वका एक सय ७७ देशमा फैलिसकेको कोरोना भाइरस (कोभिड–१९) नेपालसँग खुला सीमा रहेको भारतमा तीव्र बन्दै छ । सरकार भने नेपालमा संक्रमण नभएकाले नागरिकलाई नआत्तिन भनिरहेको छ । पूर्वतयारीबारे जानकारी दिन