समाचार

बागमतीमा दुई सय वार्डको आइसोलेसन बन्दै

काठमाडौं, कोरोना संक्रमणमा परेकाहरूको उपचारका लागि बागमती प्रदेश सरकारले धमाधम आइसोलेसन वार्ड बनाउन थालेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर भक्तपुरबाहेक १० जिल्लामा त्यस्ता वार्ड बनाइँदै छ । बागमतीमा बढी