नेपाल सुनचाँदी व्यवसायी महासंघले एकसाता सुनचाँदीको भाउ नतोक्ने भएको छ । कोरोना संक्रमणबाट सुरक्षित हुन सरकारले मुलुक लकडाउन गरेको अबधिभर महासंघले सुनचाँदीको बजार भाउ नतोक्ने भएको हो । सरकारको लक