समाचार

बिल गेट्सको पाँच वर्षअघिको भबिष्यवाणी थियो : अबको प्रकोप आणविक युद्ध होइन महामारी हुनसक्छ , त्यसको लागि हामी तयार छैनौ

कोभिड १९ अर्थात् नोवेल कोरोना भाइरसका कारण हालसम्म विश्वभर ४० हजारभन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ। सबैजसो देशमा फैलिएको यो भाइरसबाट करिब ९ लाख मानिस संक्रमित भइसकेका छन्। अझ पनि