समाचार

गुल्मी र अर्घाखाँचीका ११४ जना सहित २९० नेपाली नौतुनवामा अलपत्र

काठमाडौं , नेपाल प्रवेश गर्न नदिएर नौतुनवामा १७ दिनदेखि अलपत्र परेका नेपालीले आफूहरुमाथी अमानवीय व्यवहार भएको गुनासो गरेका छन् । आफूहरुलाई विद्यालयको कोठामा सामुहिक रुपमा राखिएको, गर्मिमा र लामखुट्टेले सताएको