कोरोना रोकथाम तथा नियन्त्रण कोषमा २ अर्ब भन्दा बढी रकम जम्मा (नामावली सहित )

३ बैशाख २०७७, बुधबार १७:२४

काठमाडौं , संघीय सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा २ अर्ब भन्दा बढी रकम जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कोरोना रोकथामका लागि स्थापना गरेको ुकोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषुमा मंलबार साँझ सम्म २ अर्ब १ करोड ८ लाख ६५ हजार १ सय रुपैयाँ जम्मा भएको छ। सरकारले ५० करोड जम्मा गरेर खोलेको राहत कोषमा नेपाल आयल निगमले ५० करोड जम्मा गरेको छ। मंगलबार कोषमा रकम जम्मा गर्नेहरुको नामावली