समाचार

तत्काल राहत कार्यक्रम घोषणा गर्न निजी क्षेत्रको माग

काठमाडौं, कोरोना भाइरसको संक्रमणले क्षति पुयाएको निजी क्षेत्रलाई आर्थिक प्याकेजको व्यवस्था गर्न सरोकारवालाहरुले माग गरेका छन् । बुधबार आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘कोरोनाको महामारीबाट निजी क्षेत्रमा प्रभाव र