समाचार

नेपालमा थप दुईमा कोरोना पुष्टि, संक्रमित संख्या ५९ पुग्यो

काठमाडौं , नेपालमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार बाँके र रूपन्देहीमा दुई जनामा कोरोना पुष्टि भएको हो । उनिहरूसँगै नेपालमा कोरोना