डोल्पा, ठूलीभेरी नगरपालिका ३ ले दलित, गरिव, श्रमिकलगायतका लक्षित वर्गलाइ राहत वितरण गरेको छ। वडाभित्रका १७२ घरधुरीलाई राहत स्वरुप चामल, नुन, तेललगायतका सामग्री वितरण गरिएको छ। न्युन आय भएका वडाका