अर्घाखाँची , छिमेकी जिल्ला कपिलवस्तुमा कोरोना संक्रमित बढ्दै गएपछि मंगलबार बिहानैदेखि प्रशासनले अर्घाखाँची जिल्लालाई पूर्णरुपमा अनिश्चितकालका लागि सिल गरेको छ । कपिलवस्तुका विभिन्न क्षेत्रमा संक्रमण देखिएपछि सुरक्षा समिति बैठकले नयाँ