काठमाडौं , वीरगञ्जका दुई जना पत्रकारलाई पनि कोरोना संक्रमण भेटिएको छ । मंगलबार वीरगञ्जमा एकैदिन थपिएका ३९ जना कोरोना संक्रमितमध्ये दुई जना पत्रकार पनि रहेको खुलेको हो ।नेपालमा पत्रकारमा संक्रमण देखिएको यो पहिलो पटक हो ।