समाचार

कोरोना संक्रमणबाट पूर्वसभासद चौधरीको निधन

काठमाडौं , कोरोना सङ्क्रमणका कारण पूर्वसभासद तथा संविधान सभाका सदस्य मानपुर चौधरीको निधन भएको छ । सप्तरी कञ्चनरुपा नगरपालिका ४ जगतपुरका चौधरीको कोरोना सङ्क्रमणका कारण मङ्गलबार निधन भएको नेकपाले जानकारी