समाचार

एकै परिवारका दाजुभाइको शव पोखरीमा फेला

सिरहा , सिरहामा एकैपरिवारका दुई दाजुभाइको शव पोखरीमा फेला परेको छ । सिरहाको नरहा गाउँपालिका ३ खोरियाका गुलजार शेखका १० वर्षीय छोरा मोहम्मद अनजार र ८ वर्षीय मोहम्मद यहसानको सब