काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा निकट नेकपा केन्द्रीय सदस्य निरुदेवी पालले संघीयता खारेज गर्न प्रधानमन्त्रीलाई सुझाव दिएकी छिन्। संघीयता खारेजसँगै केन्द्रीय सरकारको मन्त्रीमण्डल समेत १५ सदस्यीय बनाउन पालको सुझाव