काठमाडौं । हाल मौसममा पश्चिमी वायुको प्रभाव रहेको छ । देशको पहाडी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केहि स्थानमा हुसुरकुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ