समाचार

सिन्धुलीमा पहिलोपटक जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता

सिन्धुली ।  सिन्धुलीमा पहिलोपटक जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । शुक्रबारबाट जिल्ला ब्याडमिन्टन संघ सिन्धुलीको आयोजनामा जिल्ला स्तरिय मेयरकप ब्याडमिन्टन प्रतियोगिताको आयोजना हुने भएको हो । शुक्रबार र शनिवार