समाचार

जसपा नेताहरु बालुवाटारमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेताहरु बालुवाटार पुगेका छन् ।अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोका साथै शर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण सरकारसँग वार्ता गर्न भन्दै बालुवाटार पुगेका हुन्