समाचार

निजी क्षेत्रले तत्काल खोप ल्याउने सम्भावना छैन

काठमाडौं । नेपाल औषधि व्यवसायी संघले निजी क्षेत्रले तत्काल कोभिड–१९ विरुद्धको खोप ल्याउने अवस्था नरहेको जनाएको छ । संघका अध्यक्ष मृगेन्द्र श्रेष्ठले विश्व बजारमा नै खोप उत्पादन कम भइरहेकाले तत्काल