समाचार

मध्यरातमा बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं । राष्ट्रपति कार्यालयले मध्य राति विज्ञप्ति जारी गरेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको छ । राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्रीका लागि गरिएको दावी खारेज गरेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको हो । मन्त्रिपरिषद् बैठक